Text size: Smaller Font View Normal Font View Larger Font View

प्रमुख कार्यकारी अधिकृत श्री लिलाप्रकाश सिटौलाज्यूवाट नयाँकार्यालय उद्घाटन, वैकिंग सुभारम्भ

11-04-2016

वैकको प्रमुख कार्यकारी अधिकृतज्यू वाट रुपन्देही जिल्लाको ४ कार्यालयहरुमा नयाँ सेवा सुभारम्भ ।
·    रुपन्देहि जिल्लाको फर्साटिकरमा अत्याधुनिक वैकिंग सेवा सहितको नयाँ वैकिग कार्यालयको उद्घाटन ।
·    उपशाखा कार्यालय मझगावमा वैकिंग सेवाको शुरुवात ।
·    शाखा कार्यालय सिर्द्धार्थनगर तथा तालिम केन्द्र मंगलापुरमा अत्याधुनिक वैकिंग सेवा सहित थप सेवाको सुभारंम्भ ।