Text size: Smaller Font View Normal Font View Larger Font View

पुर्व अर्थमन्त्री श्री रामशरण महतज्यू वाट कृ.वि.वै.लि.को २४८ औ कार्यालयको समउद्घाटन

19-06-2016

कृषि विकास वैंक लि.को २४८ औ कार्यालयको रुपमा नुवाकोट जिल्ला,थानसिंग गा.वि.स.छहरेमा कृषि विकास बैंक लि.बैंकिङ्ग कार्यालय,छहरे माननिय सभासद, एवं पुर्व अर्थमन्त्री श्री रामशरण महतज्यूवाट  मिति २०७३ आषाढ ३ गते शुक्रवारका दिन उद्घाटन गर्नु भयो । CBS समेत जडान भएको उक्त छहरे वैकि·ग कार्यालय अत्याधुनिक वैकि·ग सेवा प्रदान गर्न सक्षम रहने छ ।