Latest News २० प्रतिशत वोनस दिने निर्णयदशौ साधरण सभा सम्बन्धी सूचना
 
Text size: Smaller Font View Normal Font View Larger Font View
२० प्रतिशत वोनस दिने निर्णय
13-04-2017

कृषि विकास बैंक लि. ले आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई २० प्रतिशत वोनस शेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय आज भएको दशौं साधारण सभाले गरेको हो । त्यसैगरी नेपाल सरकारको अग्राधिकार शेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ ।