Latest News वोनस शेयर तथा लाभांस प्रस्तावसूचनाकाे हक सम्वन्धी सूचनाबैंककाे ११ अाैं साधारण सभा सम्पन्न, २०प्रतिशत बाेनश शेयर दिने
 
Text size: Smaller Font View Normal Font View Larger Font View
वोनस शेयर तथा लाभांस प्रस्ताव
19-05-2018

बोनस तथा लाभांश सम्बन्धमा


कृषि विकास बैंक लि.ले नेपाल राष्ट्र वैकको अन्तिम स्विकृती प्राप्त भए पश्चात आर्थिक वर्ष २०७४/०७५ को आगामी हुने वार्षिक साधारण सभाबाट अनुमोदन गराई वितरण गर्ने प्रयोजनका लागि आर्थिक वर्ष २०७४/७५ मा कायम रहेको साधारण चुक्ता पुंजी रु.८,५०,५२,१६,०००/- को १५.०५३ प्रतिशतले नगद लाभांश र ६ प्रतिशतले बोनस शेयर वितरण हुने जानकारी गराईन्छ ।