Guarantee Claim Loan

Overview

कर्जा ग्राहक :

बैंकका जमानत ग्राहकहरु |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

कर्जाको अधिकतम सीमा बैंकबाट जारी जमानतको रकमसम्म रहने छ | कर्जाको अवधि अधिकतम ९० दिनसम्म र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

घर जग्गा तथा व्यक्तिगत जमानत |

About Us
Reports & Rates
News & Media
Quick Links
Toll Free:
SWIFT : ADBLNPKA
footer img
© 2025 ADBL. All Rights Reserved
सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
Powered By: Peace Nepal DOT Com