Loan For Earthquake Victims

Overview

कर्जाको प्रकृति र अवधि : आवधिक कर्जा

अधिकतम ५ वर्ष र Non-Revolving प्रकृतिको हुन्छ | कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI रूपमा हुनेछ |

कर्जाको अधिकतम सीमा र धितोको प्रकृति :

रु. ३ लाखसम्म व्यक्तिगत वा सामूहिक जमानीका आधारमा परियोजना धितो |

कर्जा ग्राहकको न्यूनतम योग्यता :

नेपाल सरकारले निजी आवास निर्माणका लागि अनुदान दिए बाहेक अरु संस्थागत अनुदान नपाएका र राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग निजी आवास निर्माण गर्न सम्झौता गरी आर्थिक अभावका कारण हालसम्म आवास निर्माण कार्य सम्पन्न गर्न नसकेका भूकम्प पीडित व्यक्तिहरु जसको आफ्नै वा आफ्नो परिवारको नाममा कुनै पनि स्थानमा बस्न योग्य घर नभएको |

About Us
Reports & Rates
News & Media
Quick Links
Toll Free:
SWIFT : ADBLNPKA
footer img
© 2025 ADBL. All Rights Reserved
सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
Powered By: Peace Nepal DOT Com