Reconstruction Loan

Overview

कर्जा ग्राहक :

नेपाल सरकारबाट भूकम्प प्रभावित परिचय-पत्र प्राप्त व्यक्ति | ग्राहक तथा निजको परिवारमा बस्नयोग्य आवासीय घर नभएको व्यक्ति भनि प्रमाणित भएको हुनुपर्नेछ |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • Total Cost Estimate को अधिकतम ७० प्रतिशतसम्म | काठमाडौँ उपत्यकामा रु २५ लाखसम्म र उपत्यका बाहेकका प्रभावित जिल्लामा रु १५ लाख सम्म |
  • कर्जाको न्यूनतम अवधि ५ वर्ष र अधिकतम अवधि १० वर्षसम्म हुन्छ र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

  • धितो सुरक्षण :

    निर्माण हुने घर र जग्गा तथा ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानत |

    About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com