Advance on Credit (AOC)

Overview

कर्जा ग्राहक :

बैंकसंग प्रतीतपत्र कारोबार गरीरहेका ग्राहकहरु |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • बैंकबाट जारी भएको (खुलेको) प्रतितपत्रको भुक्तानी गर्न बाँकी आवश्यक रकमसम्म |
  • कर्जाको अवधि क्षणिक समयको लागि आयातकर्ताले भुक्तानी नगर्दासम्मको लागि उपलब्ध गराइने र अधिकतम ९० दिनसम्म हुनेछ |

  • धितो सुरक्षण :

    मालसामान आयातको कागजात तथा घर जग्गा र व्यक्तिगत जमानत |

    About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2026 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com