Bridge Gap Loan

Overview

कर्जा ग्राहक :

सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • परियोजनाको सम्भाव्यताको विश्लेषणको आधारमा र सहवित्तियाकरणको हकमा सहवित्तियाकरण बैठकको निर्णय बमोजिम हुनेछ |
  • कर्जाको अवधि (सामान्यता ६ महिना) वा मुख्य कर्जा प्रवाह हुने मितिसम्म | सहवित्तियाकरण कर्जाको हकमा सहवित्तियाकरणको निर्णय बमोजिम हुनेछ |

  • धितो सुरक्षण :

    परियोजनास्थलमा निर्माण हुने भौतिक संरचना र घर जग्गा तथा व्यक्तिगत/संस्थागत जमानत |

    About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com