Business Complex and Housing Loan

Overview

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरेको कर्जा पाउनयोग्य नेपाली नागरिक, सम्बन्धित निकायमा दर्ता भई नियमित नविकरण भएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी (जसलाई Developer पनि भनिनेछ) |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • निर्माण गर्न लागिएको भवन वा अपार्टमेन्टहरु निर्माण गर्न सम्बन्धित निकायबाट स्वीकृत Architectural/Structural Drawing सहितको Total Cost Estimate को अधिकतम ६० प्रतिशतसम्म |
  • खरीद हुने ठुला भवनहरुको हकमा थैली मुल्य (राजिनामामा उल्लेखित मुल्य) को अधिकतम ६० प्रतिशतसम्म |
  • कर्जाको अवधि अधिकतम १० वर्षसम्म र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

  • धितो सुरक्षण :

    निर्माण हुने परियोजना र घर/जग्गा तथा व्यक्तिगत जमानत |

    About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com