Credit Card Facility

Overview

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरेको विश्वासिला नेपाली नागरिक |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • मासिक आयको २.५ गुनासम्म वा रु ५ लाखसम्म जुन कम हुन्छ |
  • कर्जाको अवधि अधिकतम १ वर्ष र कर्जा Revolving प्रकृतिको हुनेछ |

  • धितो सुरक्षण :

    व्यक्तिगत जमानत/आय श्रोतको प्रमाण |

    About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2026 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com