कर्जा ग्राहक :
कार्यालयको कार्यक्षेत्रभित्र स्थायीरूपमा घर भई बसोबास गरेको कर्जा पाउनयोग्य नेपाली नागरिक, सम्बन्धित निकायमा दर्ता भई नियमित नविकरण भएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/संस्था/कम्पनी |
अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :
चालु पुंजी - ग्राहकको व्यवसायको कार्ययोजना तथा प्रक्षेपित वित्तीय विवरण अनुसार परियोजना संचालनको लागि आवश्यक पर्ने चालु पुंजी रकमको अधिकतम ८० प्रतिशतसम्म |स्थिर पुंजी - ग्राहकको व्यवसायको कार्ययोजना तथा प्रक्षेपित वित्तीय विवरण अनुसार परियोजनाको स्थापना/विकास/विस्तारको लागि आवश्यक पर्ने स्थिर पुंजी रकमको अधिकतम ७० प्रतिशतसम्म |कर्जाको अवधि चालु पुँजीको हकमा अधिकतम १ वर्ष र स्थिर पुँजीको हकमा उद्योगको प्रकृति अनुसार अधिकतम २० वर्षसम्म |कर्जाको प्रकृति चालु पुंजीतर्फ Revolving प्रकृतिको र स्थिर तर्फ Non-Revolving प्रकृतिको हुनेछ |
धितो सुरक्षण :
निर्माण हुने परियोजना र घर जग्गा तथा व्यक्तिगत जमानत |