Wholesale Lending

Overview

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्रभित्र स्थायीरूपमा घर भई बसोबास गरेको कर्जा पाउनयोग्य नेपाली नागरिक वा विकास बैंक तथा वित्तीय संस्था वा संघ/संस्था तथा समुह वा निजी लगानीकर्ता (मनि लेण्डर) |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • व्यक्तिगत - रु ८ लाखसम्मको छोटो अवधिको कर्जा Revolving प्रकृतिको हुनेछ र मध्यम अवधिको (अधिकतम ५ वर्ष) कर्जा Non-Revolving प्रकृतिको हुनेछ |
  • विकास बैंक - रु ५ करोडसम्म छोटो अवधिको कर्जा Revolving प्रकृतिको हुनेछ |
  • वित्तीय संस्था - रु १ करोडसम्म छोटो अवधिको कर्जा Revolving प्रकृतिको हुनेछ |
  • संघ/संस्था तथा समुह - रु ५० लाखसम्म छोटो अवधिको कर्जा Revolving प्रकृतिको हुनेछ |
  • निजी लगानीकर्ता - रु २५ लाखसम्म छोटो अवधिको कर्जा Revolving प्रकृतिको हुनेछ |

  • धितो सुरक्षण :

    Matching Fund/ऋण पुंजिकोष/घरजग्गा तथा व्यक्तिगत जमानत |

    About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2026 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com