Business Education Loan For Higher and Technical Studies

Overview

कर्जाको प्रकृति र अवधि : आवधिक कर्जा

अधिकतम ५ वर्ष र Non-Revolving प्रकृतिको हुन्छ | कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI रूपमा हुनेछ |

कर्जाको अधिकतम सीमा र धितोको प्रकृति :

रु. ५ लाखसम्म कर्जा ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानीका आधारमा |

कर्जा ग्राहकको न्यूनतम योग्यता :

  • माध्यमिक शिक्षा वा सो सरह उत्तीर्ण गरी २५ वर्ष उमेर ननाघेको |
  • आर्थिक रूपमा विपन्न, सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको प्रमाण हुनुपर्ने |
  • स्वदेशको कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेको वा गर्न खोजेमा |
  • About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com