Educated Youth Employment Loan

Overview

कर्जाको प्रकृति र अवधि : आवधिक

आवधिक कर्जा : अधिकतम ५ वर्ष र Non-Revolving प्रकृतिको हुन्छ | कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI रूपमा हुनेछ |

कर्जाको अधिकतम सीमा र धितोको प्रकृति:

रु. ७ लाखसम्म व्यक्तिगत जमानीका आधारमा सक्कल शैक्षिक प्रमाणपत्र धितो |

कर्जा ग्राहकको न्यूनतम योग्यता :

  • कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र उमेर ४० वर्ष ननाघेको हुनुपर्ने |
  • नेपाल सरकारको आधिकारिक निकायबाट कम्तिमा ७ दिनको उद्यम/व्यवसाय गर्ने सीप विकास सम्बन्धि तालिम अनिवार्य रूपमा लिएको हुनु पर्नेछ | तर प्राविधिक विषयमा स्नातक गरी सोहि विषय सम्बन्धि व्यवसाय गर्ने भएमा सीप विकास सम्बन्धि तालिम लिएको आवश्यक हुने छैन |
  • कर्जा उपयोग सम्बन्धि संक्षिप्त परियोजना प्रस्ताव |
  • About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com