Project Based Loan For Youth Returned From Abroad

Overview

कर्जाको प्रकृति र अवधि : आवधिक कर्जा

आवधिक कर्जा: अधिकतम ५ वर्ष र Non-Revolving प्रकृतिको हुन्छ | कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI रूपमा हुनेछ |

कर्जाको अधिकतम सीमा र धितोको प्रकृति:

रु. १० लाखसम्म व्यक्तिगत जमानीका आधारमा परियोजना धितो |

कर्जा ग्राहकको न्यूनतम योग्यता :

  • श्रम स्वीकृत गरी वा नगरी कुनै पनि देशमा कम्तिमा ६ महिना काम गरी नेपाल फर्केका युवा हुनुपर्ने |
  • कर्जा उपयोग सम्बन्धि संक्षिप्त परियोजना प्रस्ताव पेश गरेको हुनुपर्ने |
  • About Us
    Reports & Rates
    News & Media
    Quick Links
    Toll Free:
    SWIFT : ADBLNPKA
    footer img
    © 2025 ADBL. All Rights Reserved
    सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
    Powered By: Peace Nepal DOT Com