प्रस्तावहरू
सबै हेर्नुहोस्के तपाई ऋण खोज्दै हुनुहुन्छ?
यो तपाईंको सपना साकार पार्ने समय हो। हामी तपाईंलाई आफ्नो आर्थिक सहयोगको आवश्यकता पर्दा मद्दत गर्न यहाँ छौं





कर्जाको प्रयोजन:
- पशुपंक्षीपालन,
- माछापालन,
- कृषि/ वन पैदावार/ जडीबुटी,
- अन्य कृषिसंग सम्बन्धित व्यवसायिक उत्पादनका लागी
अधिकतम कर्जा सीमा:
- रु. २० लाखसम्म
कृषि विकास बैंककाे स्वर्णिम इतिहास
-
बैंककाे स्थापना
कृषि विकास बैंकको स्थापना वि.स.२०२४ साल माघ ७ गते ।
-
भूमिसुधार र बचत संस्थान
भूमिसुधर र बचत संस्थान वि.स. २०३० मा गाभिएकाे।
-
वाणिज्य बैकिंग
२०४१ सालदेखि बाणिज्य बैकिंग कारोवारको शुरुवात भएको ।
-
साना किसान विकास बैंक
स्थापना मिति : वि.स. २०५८ असार २२ गते ।
-
'क' वर्गकाे इजाजतपत्र
नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको बाणिज्य बैंकको रुपमा इजाजतपत्र प्राप्त :वि.स. २०६२ चैत्र ३ गते ।
प्रतिक्रिया/सुझाव
कृषि विकास बैंकका सेवाहरू
सबै हेर्नुहोस्एटिएम सेवा
यस बैंकको विभिन्न शाखाहरुबाट १२९ स्थानमा ATM Service सेवा संचालनमा रहेका छन र निकट भविष्यमा थप स्थानमा समेत ATM जडान गरी सेवा पुर्याउने लक्ष्य बैंकले लिएको छ |
कर्पोरेट पे
कर्पोरेट पे एक सुरक्षित र सहज भुक्तानी प्रणाली हो, जसले संस्थागत ग्राहकलाई साना वा ठूला रकम छिटो र भरपर्दो तरिकाले अनलाइन ट्रान्सफर गर्न सुविधा प्रदान गर्छ।
मोबाइल बैंकिङ
कृषि विकास बैंक लि.को ADBL Smart Plus आधिकारीक मोवाइल बैंकिङ्ग एप्स हो । अब आफ्नो हातमा भएको मोवाइलबाट सजिलै कारोवार गर्नुहोस् ।
इन्टरनेट बैंकिङ
बैंकमा खाता भएका खाताग्राहीहरुले ईन्टरनेट बैंकिङ्गको प्रयोग मार्फत आफ्नो खाता मार्फत विभिन्न प्रकारका लेनदेन, भुक्तानी तथा खाताको विवरण हेर्न सक्दछन् ।
क्रेडिट कार्ड
बैंकमा खाता भई निश्चित नियमित आम्दानी गर्ने ग्राहकहरुको लागि रु.१० लाख सम्मको लिमिट हुने गरी नेपाल र भारतमा समेत प्रयोग गर्न सकिने VISA Credit Card सेवा उपलब्ध रहेको छ |
भिसा डेबिट कार्ड
बैंकका भिषा डेविट कार्ड लिएका ग्राहकहरुले सजिलै एटिएम मेशिनबाट नगद रकम निकाल्न सक्दछन् । भिषा डेविड कार्डको प्रयोगबाट स्वाप गरी वस्तु तथा सेवा खरीद गर्न समेत सकिन्छ ।
बचत र निक्षेप
सबै हेर्नुहोस्EMI क्याल्कुलेटर


सूचना तथा गुनासो अधिकारीहरु

कम्पनी सचिव तथा सुचना अधिकारी
श्री हिमलाल पौड्याल












