Fishery & Aquaculture Credit (माछा तथा माछा जन्य कर्जा)

कृषि विकास बैंकले माछा तथा माछा जन्य कर्जाअन्तर्गत देहायका शिर्षकमा ब्यक्तिगत तथा व्यवसायिक कर्जा प्रवाह गर्दछ:
  • माछा(कार्प, ट्राउट, पँंगास, टीलापिया तथा अन्य)
  • नर्सरी/ह्याचरी (बिभिन्न जातका माछाका भुराहरु उत्पादन गर्ने)
  • झिङ्गेमाछा/प्राउन पालन
  • प्राकृतिक/कृत्रिम पोखरी तथा नियन्त्रित वाताबरण (Bio-flocks) मा गरिने माछा पालन
  • अन्य