Gold and Silver Loan

कर्जा ग्राहक :

नियमित आयश्रोत भएका कर्जा पाउनयोग्य नेपाली नागरिक तथा बैंकका कर्मचारी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • सुनचांदी परिमाणको मुल्यको अधिकतम ६० प्रतिशतसम्म |
  • कर्जाको अवधि अधिकतम १ वर्षसम्म र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

सुन चांदी/ सुन चाँदीका सिक्का/ढिक्का तथा गर-गहनाहरु/सामानहरु र व्यक्तिगत जमानत |