Home Purchase Loan

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्रभित्रको घर (घर/फ्ल्याट/अपार्टमेन्ट) खरीद गर्ने कर्जा पाउनयोग्य ६५ वर्ष उमेर ननाघेको नेपाली नागरिक |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • खरीद हुने घरको थैली मुल्य (राजीनामामा उल्लेखित मुल्य) को अधिकतम ८० प्रतिशत सम्म |
  • महानगरपालिका र उपमहानगरपालिकामा १०० लाखसम्म, नगरपालिकामा ८० लाखसम्म र गाउँपालिकामा ५० लाखसम्म कर्जा प्रदान गरिने छ |
  • कर्जाको अवधि ५ वर्ष, १० वर्ष र १५ वर्ष तथा कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

खरीद हुने घर र सोले चर्चेको जग्गा (अनिवार्य) र आवश्यक्ता अनुसार अन्य घरजग्गा र ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानत |
Home Purchase Loan