Land Purchase Loan

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्रभित्रको घडेरी खरीद गर्ने कर्जा पाउनयोग्य नेपाली नागरिक |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • खरीद हुने जग्गको थैली मुल्य (राजीनामामा उल्लेखित मुल्य) को अधिकतम ६० प्रतिशतसम्म वा रु. १ करोड जुन कम हुन्छ |
  • कर्जाको अवधि अधिकतम ५ वर्षसम्म र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

खरीद हुने जग्गा र आवश्यक्ता अनुसार अन्य घरजग्गा तथा ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानत |