CTEVT Training Related Loan

कर्जाको प्रकृति र अवधि : आवधिक कर्जा

अधिकतम ५ वर्ष र Non-Revolving प्रकृतिको हुन्छ | कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI रूपमा हुनेछ |

कर्जाको अधिकतम सीमा र धितोको प्रकृति :

रु. २ लाखसम्म कर्जा ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानीका आधारमा |

कर्जा ग्राहकको न्यूनतम योग्यता :

  • उमेर १८ वर्ष पुरा भएको नेपाली नागरिक हुनु पर्नेछ |
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थामा भर्ना भएको कागजात पेश गर्नु पर्नेछ |
  • तालिम लिन चाहेको विषय खुल्ने कागजात पेश गर्नु पर्नेछ |