Women Entrepreneurship Loan

कर्जाको प्रकृति र अवधि : आवधिक कर्जा

अधिकतम ५ वर्ष र Non-Revolving प्रकृतिको हुन्छ | कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI रूपमा हुनेछ |

कर्जाको अधिकतम सीमा र धितोको प्रकृति:

रु. १५ लाखसम्म व्यक्तिगत वा सामुहिक जमानका आधारमा परियोजना धितो वा बैंकलाई स्वीकार योग्य हुने घर जग्गा तथा परियोजना धितो |

कर्जा ग्राहकको न्यूनतम योग्यता :

  • उमेर १८ वर्ष पुरा भएको हुनुपर्ने वा समूहको हकमा फरक परिवारका कम्तिमा ५ जना १८ वर्ष पुरा भएका महिला हुनुपर्ने |
  • कर्जा उपयोग सम्बन्धि संक्षिप्त परियोजना प्रस्ताव |