Bank Guarantee

ग्राहक
सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका जमानत कारोबार गर्न योग्य संस्था फर्म/साझेदारी फर्म/कम्पनी, व्यक्ति ।
जमानतको प्रकृति
  • बोलपत्र जमानत
  • कार्यसम्पादन जमानत
  • अग्रिम भुक्तानी जमानत
  • धरौटी जमानत
  • आवश्यकता अनुसार अन्य
जमानतको अवधि
ग्राहकको माग अनुसार
कमिशन/शुल्क
बैंकले समय समयमा तोके बमोजिम
धितो सुरक्षण
घरजग्गा तथा अन्य
आवश्यक कागजातहरु
  • फर्म/कम्पनीको PAN, दर्ता सम्बन्धी अद्यावधिक कागजातहरु
  • प्रोप्राइटर/साझेदार/संचालक/व्यक्तिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी
  • आवेदकको पासपोर्ट साइजको फोटो
  • धितो सम्बन्धी कागजातहरु
  • विगत २ आ.व.को लेखा परीक्षण भएको र ३ आ.व.को प्रक्षेपित वित्तीय विवरण
  • अन्यः बैंकले माग गरे अनुसार ।