Market Maker

नेपाल राष्ट्र बैंक मार्फत निष्काशन हुने विभिन्न प्रकारका लामो अवधिका ऋणपत्रहरु जस्तै रास्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत लिई प्राथमिक तथा दोस्रो बजार कारोबार सुविधा रहेको छ |