
कर्जा ग्राहक :
कार्यालयको कार्यक्षेत्रभित्रको घर (घर/फ्ल्याट/अपार्टमेन्ट) खरीद गर्ने कर्जा पाउनयोग्य ६५ वर्ष उमेर ननाघेको नेपाली नागरिक |
अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :
धितो सुरक्षण :
खरीद हुने घर र सोले चर्चेको जग्गा (अनिवार्य) र आवश्यक्ता अनुसार अन्य घरजग्गा र ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानत |
