Corporate Social Responsibility

समाजको अंग भएको नाताले समाजलाई पनि सकेको योगदान दिनुपर्छ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै कृषि विकास बैंकले विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समय समयमा दैवीप्रकोप, आगलागी, भूकम्प जस्ता विपत्तिमा परेकाहरुलाई आर्थिक एवं भौतिक सहयोग, वातावरण संरक्षण, प्रतिक्षालय, मठ-मन्दिर निर्माण तथा मर्मत, विधालयलाई भौतिक सामग्री, खानेपानी व्यवस्था, सडक निर्माण तथा मर्मत, सामुदायिक भवन निर्माण, वृद्धाश्रम, अनाथालय, किरियापुत्री भवन आदिमा वार्षिक रूपमा केन्द्रदेखि स्थानीय स्तरका शाखाहरु मार्फत आर्थिक सहयोग गर्दै आईरहेको छ । यसैगरी नेपाल सरकार स्थानीय स्तरका निकायहरुसँग समन्वय गरी विभिन्न जिल्लामा सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्दै आएको छ । केही तस्बीरहरुः

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०८१।०९।२७ गतेका दिन छात्रवृत्ति वितरण, श्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रमलाइ आर्थिक सहयाेग स्वरूप रू २००,००० सहयाेग गरेकाे तस्वीर ।

WhatsApp Image 2025-01-11 at 7.39.11 PM.jpeg

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०८१।०९।०६ गतेका दिन TEDx Baneshwor लाइ आर्थिक सहयाेग स्वरूप रू ८०,००० सहयाेग गरेकाे तस्वीर ।

ADBL led2.JPG
adbl1.JPG

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०८१।०६।२२ गतेका दिन रक्षा नेपालमा आश्रित ९० जना भन्दा बढी छाेरीहरूका लागि आवश्यक खाधान्न सामाग्री वितरण गर्दाकाे तस्वीर ।

rakshya nepal csr.jpeg

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०८१।०६।१८ गतेका दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषकाे लागि रू १ कराेड ५० लाखकाे चेक हस्तान्तरण गर्दाकाे तस्बिर ।

PM CSR.jpg

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री महायाेगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान,ठिमी भक्तपुर एवं जगदगुरू श्री रामानन्दाचार्य सेवापीठ, बराहक्षेत्र चतरालाइ आर्थिक सहयाेग स्वरूप २,००,०००।– हस्तान्तरण गर्दाकाे तस्वीर ।

mahayogi sidhababa.jpeg

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०८१।०६।१३ गतेका दिन श्री शिवम मार्गी एकीकृत महिला समाज कागेश्वरी मनोहरा-७, हरहर महादेव, काठमाण्डौलाई ५० थान डस्टबिन हस्तान्तरण गर्दाकाे तस्वीर ।

group photo.jpeg
dustbin sahayog.jpeg

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०८१।०३।२२ गतेका दिन श्री राधा कृष्ण मन्दिर नागार्जुन १ काठमाण्डौलाई फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमकाे तस्वीर ।

WhatsApp Image 2024-07-07 at 9.03.12 AM.jpeg
csr 3.jpg
csr-2.jpg

कृषि विकास बैंक लिमिटेडकाे संस्थागत सामाजिक कार्यक्रम अन्तर्गत मिति २०८१। ०३।१९ गतेका दिन श्री गढी टाकुरा देवस्थल प्रबन्धक समिति , हापुरलाइ आर्थिक सहयाेग गर्दाकाे तस्विर ।

csr photo1.jpeg
csr photo2.jpeg

कृषि विकास बैंक लिमिटेडकाे संस्थागत सामाजिक कार्यक्रम अन्तर्गत मिति २०८१। ०३।१४ गतेका दिन श्री पञ्चकन्या माध्यमिक विधालयका विधार्थीहरूलाइ विद्यालय ब्याग, स्टेश्नरी तथा खेलकुद सामाग्री वितरण कार्यक्रम ।

WhatsApp Image 2024-06-28 at 11.41.01 PM.jpeg
WhatsApp Image 2024-06-28 at 11.40.29 PM.jpeg

कृषि विकास बैंक लिमिटेडकाे संस्थागत सामाजिक कार्यक्रम अन्तर्गत गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठान मार्फत मिति २०८१।०२।२७ गतेका दिन ७० वर्ष माथिका जेष्ठ नागरिककाे निःशुल्क स्वास्थ्य उपचार कार्यक्रमकाे तस्वीर ।

WhatsApp Image 2024-06-26 at 1.40.16 PM.jpeg
WhatsApp Image 2024-06-26 at 1.41.52 PM.jpeg

कृषि विकास बैंक लि. ले संस्थागत सामाजिक कार्यक्रम अन्तर्गत श्री सरस्वती बहुमुखी क्याम्पसलाइ Nairobi, Kenya मिति २०८१।०२।२५ देखि २७ गते सम्म संचालित हुने Hult Prize कार्यक्रमकाे लागि आर्थिक सहयाेग गरेकाे छ ।

WhatsApp Image 2024-06-27 at 10.11.47 AM.jpeg
WhatsApp Image 2024-06-27 at 10.12.10 AM.jpeg

श्री अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरलाई, मिति २०८१।०३।११ गतेका दिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कृषि विकास बैक लि. ले रु. १ लाखकाे आर्थिक सहयाेग गरेकाे छ ।

Adbl Autism Care Centre balambu 5.JPG

विश्व जैविक विविधता सप्ताह २०२४ काे अवसरमा कृषि विकास बैंककाे आर्थिक सहयाेगमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयाेजित वृक्षाराेपण कार्यक्रमका तस्बीर ।

WhatsApp Image 2024-06-25 at 10.21.34 AM.jpeg
WhatsApp Image 2024-06-25 at 10.22.06 AM.jpeg

श्री वागीश्वरी आध्यात्मिक परिषद् याेगी नरहरिनाथ आश्रमलाइ संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कृषि विकास बैक लि. ले रु. ५ लाखको चेक हस्तान्तरण गर्दाकाे तस्विर ।

bagishwori parishad 1.jpeg
bagishwori parishad 2.jpeg

Greenland Public School , Bharatpur, Chitwan मा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कृषि विकास बैक लि. ले Global Money Week 2024 कार्यक्रम गर्दाकाे तस्विर ।

Global money week.jpeg

जाजरकाेट केन्द्र विन्दु भइ गएकाे भुकम्प पिडितहरूकाे सहयाेगार्थ संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कृषि विकास बैक लि. ले प्रधानमन्त्री दैवी प्रकाेप सहायता काेषकाे लागी रू ५० लाखकाे चेक हस्तान्तरण गर्दाकाे तस्विर ।

earthquake csr.jpg

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कृषि विकास बैक लि. ले शुद्ध खाने पानी पिउने व्यवस्थाकाे लागि water word मेशिन हस्तान्तरण तथा वित्तिय साक्षरता कार्यक्रम गर्दाकाे तस्विर ।

karnali swasthya bigyan1.jpg
CSR2 karnali.jpg

जाजरकाेट केन्द्र विन्दु भएर गएकाे विनाशकारी भुकम्पका पीडितहरूलाइ संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कृषि विकास बैक लि. ले न्यानाे कपडा हस्तान्तरण गर्दाकाे तस्विर ।

Jajarkot CSR PHOTO 2.jpg
JAJARKOT CSR 4.jpg

वाई.बि क्लब नरेफाट, काेटेश्वरलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कृषि विकास बैक लि. ले कम्प्युटर र प्रिन्टर खरिद प्रयाेजनार्थ आर्थिक सहयाेग स्तान्तरण गर्दाकाे तस्विर ।

YB club csr program.jpeg

मदन भण्डारी पुष्प बाटिका, कोटेश्वरलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कृषि विकास बैक लि. ले रु. ५ लाखको चेक हस्तान्तरण गर्दाकाे तस्विर ।

20230629_074957.jpg
20230629_075147.jpg

कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संखुवासभाको श्री सारदा माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गर्दाकाे तस्विर ।

computer distribute.jpg

विश्व प्रकृति संरक्षण दिवसको अवसरमा लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय बिरेन्द्रनगरको हाताभित्र भएकाे वृक्षरोपण कार्यक्रमकाे तस्विर ।

tree plantation1.jpg

कृषि विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत साझा यातायात सहकारी संस्था लि.लाई आर्थिक सहयोग स्वरुप रु ५ लाख बराबरकाे चेक हस्तान्तरण गर्दाकाे तस्वीर

csr 2.jpg

कृषि विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आर्थिक सहयोग स्वरुप रु ५ लाख बराबरकाे चेक हस्तान्तरण गर्दाकाे तस्वीर ।

csrphoto 1.jpg

समता गुठी संस्थालाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग प्रदान एवं हास्य कलाकारद्वय श्री मदनकृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) लाई बैंकद्वारा सम्मानपत्र वितरण गर्दाको तस्वीर |

CSR Samata

पर्वतको बिहादी-२ श्री आम्वारी मा.वि. लाई यस बैंकबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ८ थान कम्प्युटर र १ थान प्रिन्टर वितरण गर्दाको तस्वीर |

csr parvat3
csr parvat
csr parvat2

माइतीघर मण्डलामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको सजावट

Mandala.JPG

कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण कार्यक्रम

विश्वज्योति मा.वि., कुश्मा न.पा.-११, सिल्मी, पर्वत
Kushma Parvat.jpg
Computer Donate Kushma.jpg

विधार्थीहरुका लागि खाट हस्तान्तरण कार्यक्रम

श्री सांग्वेद आवासीय संस्कृत मा.वि., देवचुली-१५, प्रगतिनगर, नवलपरासी
Bed Donate Rajahar.jpg

हाथ धुने ट्यांकी जडान कार्यक्रम

प्रदेश-५, भैरहवामा विभिन्न स्थानमा जडान गरी सफा र स्वस्थ्य समाज निर्माणका लागि बैंकको योगदान
Covid Pani Tanki Bhairahawa.jpg

शाखा कार्यालय डकाहबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको दृश्य

CSR2.jpg
CSR3.jpg

बृहत घण्टी हस्तान्तरण

शाखा स्वयम्भु मार्फत समर्पण बस्ती सुधार समितिद्धारा काठमाण्डौ महानगरपालिका वडा नं. १६ समर्पण चोकमा नवनिर्मित समर्पण कार्यविनायक गणेश मन्दिरलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बृहत घण्टी हस्तान्तरण ।

Ganesh Mandir CSR.jpg