Media Gallery

प्रदेश नं. २ जनकपुरले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् महा प्रसाद अधिकारीज्यू र कषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्रीमान् अनिल कुमार उपाध्यायज्यूको उपस्थितिमा बैंकका ग्राहकहरुलाई किसान क्रेडिट कार्ड तथा QR Code वितरण ।

Kisan Card and QR Code

कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्रीमान् अनिल कुमार उपाध्यायज्यू , प्रमुख वित्त अधिकृत श्री यज्ञ प्रकाश न्यौपानेज्यू र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवज्यूको उपस्थितिमा कृषि विकास बैंक लि. र राष्ट्रिय खेलकुद परिषदका बीच बैंकको व्यवसाय विस्तारका लागि भएको सम्झौता ।

Rastriya Khelkud Parishad