Remittance Services

Agricultural Development Bank Limited offers Domestic & International Remittance:

ADBL Remit

नेपालभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखाहरु तथा एजेन्सीहरुबाट रकम पठाउने तथा पाउने सरल, सुरक्षित र भरपर्दो माध्यम |
ADBL Remit

Agency Remit

विश्वको जुनसुकै स्थानबाट पठाएको रकम देशभर रहेका शाखाहरुबाट सरल प्रक्रियाले ग्राहकलाई भुक्तानी गर्न तलका मध्ये एजेन्सी रेमिट सेवाहरु प्रयोग गर्न सक्नुहुन्छ ।

  • Western Union
  • Easy Link
  • Himal
  • City
  • Money Gram 
  • BOOM
  • Prithivi
  • IME
  • Siddhartha
  • Prabhu
  • Sewa

Indo-Nepal Remit

भारतमा रहेका Axis Bank का शाखाहरुबाट नेपालभर रहेका कृषि विकास बैंक लि. का जुनसुकै शाखामा पैसा पठाउन सकिने सुरक्षित र भरपर्दो माध्यम |
Indo-Nepal Remit