Image Gallery

KTM CITY लाई QR CODE हस्तान्तरण
KTM CITY QR
KTM CITY.jpg
प्रदेश नं. २ जनकपुरले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् महा प्रसाद अधिकारीज्यू र कषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्रीमान् अनिल कुमार उपाध्यायज्यूको उपस्थितिमा बैंकका ग्राहकहरुलाई किसान क्रेडिट कार्ड तथा QR Code वितरण ।
Kisan Card and QR Code
कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्रीमान् अनिल कुमार उपाध्यायज्यू , प्रमुख वित्त अधिकृत श्री यज्ञ प्रकाश न्यौपानेज्यू र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवज्यूको उपस्थितिमा कृषि विकास बैंक लि. र राष्ट्रिय खेलकुद परिषदका बीच बैंकको व्यवसाय विस्तारका लागि भएको सम्झौता ।
Rastriya Khelkud Parishad
कृषि विकास बैंक लि. शाखा दयानगर रुपन्देहीबाट किसानहरुलाई किसान क्रेडिट कार्ड र MPOS Device हस्तान्तरण गर्दै ।
01.jpg
11.jpg
कृषि विकास बैंक लि.द्धारा किर्तिपुर नगरपालिकाको प्रशासनिक भवनमा ATM सहित एक्सटेनसन काउण्टर सेवा संचालन उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायज्यू र किर्तिपुर नगरपालिकाका नगर प्रमुखज्यू ।
Kriti.jpg
Krit1.jpg
krit3.jpg
पोखरा म्यारथूनमा कृषि विकास बैंक लि.
Pokhara Marathon.jpg
प्रदेश कार्यालय भैरहवाबाट संचालित विभिन्न गतिविधिहरु
MPOS1.jpg
GHARDAILO.jpg
ORIENTATION.jpg
MISC.jpg