कर्जा ग्राहक :
कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरेको विश्वासिला नेपाली नागरिक |
अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :
- मासिक आयको २.५ गुनासम्म वा रु ५ लाखसम्म जुन कम हुन्छ |
- कर्जाको अवधि अधिकतम १ वर्ष र कर्जा Revolving प्रकृतिको हुनेछ |
धितो सुरक्षण :
व्यक्तिगत जमानत/आय श्रोतको प्रमाण |