आवधिक कर्जा : अधिकतम ५ वर्ष र Non-Revolving प्रकृतिको हुन्छ | कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI रूपमा हुनेछ |
संचालन कर्जा : १ वर्ष र Revolving प्रकृतिको हुनेछ |
रु. ५ करोडसम्म बैंकलाई स्वीकार योग्य घर जग्गा तथा परियोजना धितो |