Advance on Credit (AOC)

कर्जा ग्राहक :

बैंकसंग प्रतीतपत्र कारोबार गरीरहेका ग्राहकहरु |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • बैंकबाट जारी भएको (खुलेको) प्रतितपत्रको भुक्तानी गर्न बाँकी आवश्यक रकमसम्म |
  • कर्जाको अवधि क्षणिक समयको लागि आयातकर्ताले भुक्तानी नगर्दासम्मको लागि उपलब्ध गराइने र अधिकतम ९० दिनसम्म हुनेछ |

धितो सुरक्षण :

मालसामान आयातको कागजात तथा घर जग्गा र व्यक्तिगत जमानत |