Business Loan

कर्जा ग्राहक :

सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका व्यापार व्यवसाय गर्न ईजाजतपत्र लिएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

स्टक/मौज्दात, लिनुपर्ने हिसाब (Debtors/आसामी) खाता, तिर्नुपर्ने हिसाब (Creditors/साहु) खाताको आधारमा परियोजनाको सम्भाव्यताको विश्लेषण गरी आवश्यक पर्ने चालु पुँजीको अधिकतम ८० प्रतिशतसम्म |

धितो सुरक्षण :

घर जग्गा तथा Stock, Account Receivable/Debtors र व्यक्तिगत जमानत |