Export Loan

Pre-shipment Loan

कर्जा ग्राहक :

प्रतितपत्रहरु र निर्यातको आदेश प्राप्त व्यक्ति, निर्यात गर्न ईजाजतपत्र प्राप्त सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी/नेपाल सरकारको लगानी भयको संस्था/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • कर्जाको अधिकतम सीमा Document Value को ७० प्रतिशतसम्म हुनेछ |
  • कर्जाको अवधि अधिकतम १८० दिनमा नबढ्ने गरी पछिल्लो शिपमेन्ट मिति जुन पहिला हुन्छ उक्त अवधि वा नेपाल राष्ट्र बैंकले समय समयमा तोके अनुसार तथा कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

प्रतितपत्रमा उल्लेख भए बमोजिमका कागजातहरु, स्टक तथा घर जग्गा र व्यक्तिगत जमानत |

Post-shipment Loan

कर्जा ग्राहक :

प्रतितपत्रहरु र निर्यातको आदेश प्राप्त व्यक्ति, निर्यात गर्न ईजाजतपत्र प्राप्त सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी/नेपाल सरकारको लगानी भयको संस्था/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • कर्जाको अधिकतम सीमा Document Value को ७० प्रतिशतसम्म हुनेछ |
  • कर्जाको अवधि अधिकतम १८० दिनमा नबढ्ने गरी पछिल्लो शिपमेन्ट मिति जुन पहिला हुन्छ उक्त अवधि वा नेपाल राष्ट्र बैंकले समय समयमा तोके अनुसार तथा कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

सामान निर्यात गरेका कागजात वा निस्सा तथा घर/जग्गा प्रतितपत्र सम्बन्धि कागजातहरु र व्यक्तिगत जमानत |