ADBL Demat Account

शेयर अभौतिकिकरण गर्नको लागि कृषि विकास बैंक लि. मा ADBL Demat खाताको सुविधा रहेको छ | शेयरको अभौतिकिकरणले शेयर प्रमाणपत्र हराउने, च्यातिने र बिग्रिने जस्ता समस्याबाट मुक्ति पाइन्छ | शेयर कारोबार गर्नको लागि अनिवार्य रूपमा Demat खाता खोल्नु पर्दछ | अन्य संस्थामा Demat खाता भएका ग्राहकले समेत यस बैंकमा खाता खोली CRN नम्बर लिन मिल्ने व्यवस्था रहेको छ |

Demat Account