Kisan Credit Card

कृषि विकास बैंक लि. र यस बैंकसंग सहकार्य गरेका अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट कृषि व्यवसाय संचालनार्थ कर्जा लिएका किसानहरुको सुविधालाई मध्यनजर गरी निजको स्वीकृत कर्जा सीमा बराबरको रकम कृषि कार्य गर्न आवश्यक मलखाद, बिउ-बिजन , कृषि औज़ार लगायतका कृषि सामग्रीहरुको तथा किसानहरुले उत्पादन गरेको कृषि उपज बैंकले नियुक्त गरेका एजेन्टहरु मार्फत खरीद बिक्री गरी वित्तीय कारोबार गर्न कृषक ग्राहकहरुका लागि कृषि विकास बैंकले किसान क्रेडिट कार्ड जारी गरी संचालनमा ल्याएको छ |

Kisan Card

For more details please click below:

KISAN
Download Kisan App

ग्राहकहरुले आफ्नो मोबाइल वा Web Browser बाट बैंकले उपलब्ध गराएको Application Software मार्फत दुरसंचार संजालमा आवद्ध भई विभिन्न कारोबार गर्न तथा कृषि व्यवसाय सम्बन्धि प्राविधिक ज्ञान, कृषि सामाग्रीहरुको उपलब्धता तथा उत्पादित वस्तुहरुको भण्डारण, प्रशोधन तथा बजारीकरण सम्बधि सूचना प्रवाह गर्ने उद्देश्यका साथ् संचालनमा किसान एप्स प्रणाली विकास गरी संचालनमा ल्याएको छ |